🔗 ⚙️

Uchaai from Halla Nagar by Shree 3

Tracklist
3.Uchaai5:09
Lyrics

उचाई (UCHAAI)

खुल्ला आकाश
निम्त्याउछ सधै
उडान भर्ने
मनसाय छ कतै?

उडी हिड्ने
हतार सबलाई
छलांग मार्छन
पछार्छन कति

नया पंख यो
तन्क्यौछु अझै
क्षितिज त तेइ
छुनु-छ जून लाई


आकाश चुम्छु
देख्दिन अरु केई
उचाई त तेइ
छुटे साथ् सबै ...

बैर भए मित्र
न मै बिचित्र
आदर्श कै खति
न म तेइ व्यक्ति

खुल्ला आकाश
निम्त्याउछ सधै
उडान भर्ने ..

Credits
from Halla Nagar, released September 1, 2025
LicenseAll rights reserved.
Tags
Recommendations